Wildebeest analysis examples for:   npi-npiulb   ९    February 11, 2023 at 19:18    Script wb_pprint_html.py   by Ulf Hermjakob

111  GEN 5:5  आदम ९३० वर्ष बाँचे अनि तिनी मरे ।
114  GEN 5:8  शेत ९१२ वर्ष बाँचे र तिनी मरे ।
115  GEN 5:9  एनोश ९० वर्षको हुँदा, तिनी केनानका बुबा भए ।
117  GEN 5:11  एनोश ९०५ वर्ष बाँचे र तिनी मरे ।
120  GEN 5:14  केनान ९१० वर्ष बाँचे र तिनी मरे ।
123  GEN 5:17  महलालेल ८९५ वर्ष बाँचे र तिनी मरे ।
126  GEN 5:20  येरेद ९६२ बाँचे र तिनी मरे ।
133  GEN 5:27  मतूशेलह ९६९ वर्ष बाँचे अनि तिनी मरे ।
136  GEN 5:30  लेमेक नोआको बुबा भएपछि ५९५ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
286  GEN 11:19  रऊका पिता भएपछि पेलेग २०९ वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए ।
292  GEN 11:25  तेरहको पिता बनेपछि नाहोर ११९ वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए ।
2658  EXO 38:24  पवित्रस्थानसित सम्बन्धित सबै काममा यस परियोजनाको लागि प्रयोग भएका सबै सुन डोलाइने बलिबाट जम्मा भएका पवित्र वासस्थानको शेकेलको नापबमोजिम २९ तोडा र ७३० शेकेल थियो ।
3628  NUM 1:23  शिमियोनका कुलबाट तिनीहरू ५९,३०० पुरुष थिए ।
3672  NUM 2:13  तिनको दलमा हुनेहरूको सङ्ख्या ५९,३०० छ ।
3784  NUM 4:40  आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार गन्ती गरेका पुरुषहरूको सङ्ख्या २,६३९ थियो ।
10625  1CH 9:6  जेरहाका सन्तानहरूमा यीएल पनि थिए । तिनीहरूका सन्तानहरूको संख्या ६९० थियो ।
10628  1CH 9:9  वंशावक्रमको सूचीमा लेखिएका तिनीहरूका आफन्तहरूको सङ्‍ख्‍या ९५६ जना थिए । यी सबै मानिसहरू आ-आफ्‍ना पिताका घरानाहरूका निम्‍ति मुखियाहरू थिए ।
12040  EZR 2:8  जत्तूका परिवारका ९४५
12048  EZR 2:16  हिजकियाबाट आतेरका परिवारका ९८
12052  EZR 2:20  गिबारका मानिसहरू ९५
12068  EZR 2:36  पुजारीहरू: येशूअको वंशबाट यदायाहका परिवारका ९७३
12074  EZR 2:42  मन्‍दिरका द्वारपालहरू: शल्‍लूम, आतेर, तल्‍मोन, अक्‍कूब, हतीता, शोबैका परिवारहरूका जम्‍मा १३९ ।
12090  EZR 2:58  मन्‍दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्‍तानहरूको सङ्ख्या जम्‍मा ३९२ थियो ।
12446  NEH 7:21  हिजकियाबाट आतेरका परिवारका ९८
12450  NEH 7:25  गिबोनका परिवारका ९५
12463  NEH 7:38  सेनाहका मानिसहरू ३,९३०
12464  NEH 7:39  पुजारीहरू: (येशूअको वंशबाट) यदायाहका परिवारका ९७३
12485  NEH 7:60  मन्‍दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्‍तानको सङ्ख्या जम्‍मा ३९२
12600  NEH 11:8  र तिनका पछि लाग्‍नेहरू गब्‍बै र सल्‍लै– सबै जम्‍मा ९२८ जना थिए ।
22161  DAN 12:11  दैनिक होमबलि हटाइएको र पूर्ण विनाश ल्याउने घृणित थोकको स्‍थापना गरिएको समयदेखि, त्‍यहाँ १,२९० दिन हुनेछन् ।
24951  MRK 16:9  [टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] हप्‍ताको पहिलो दिन सबेरै, उहाँ जीवित भई उठ्नुभएपछि उहाँ मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो जसबाट उहाँले सातवटा भूत निकाल्नुभएको थियो ।
24954  MRK 16:12  [टिपोटः पद ९ को टिप्पणी हेरौँ) त्यसपछि उहाँ दुई जना मानिससँगै अर्कै बाटोमा हिँडिरहनुभएको थियो ।
24956  MRK 16:14  [टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] पछि येशू एघार जनाकहाँ तिनीहरू टेबुलमा अडेस लगाएर बसिँरहँदा देखा पर्नुभयो अनि उहाँले तिनीहरूको अविश्‍वास र कठोर हृदयको निम्ति तिनीहरूलाई हप्काउनुभयो, किनकि उहाँ मृतकहरूबाट जीवित भई उठ्नुभएपछि तिनीहरूले उहाँलाई देख्‍नेहरूका कुरा विश्‍वास गरेनन् ।
24959  MRK 16:17  [टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] जसले विश्‍वास गर्नेछन् तिनीहरूसँग यी चिन्हहरू हुनेछन्ः तिनीहरूले मेरो नाउँमा भूतहरू धपाउनेछन् । तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन् ।
24961  MRK 16:19  [टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] प्रभु तिनीहरूसँग बोलिसक्‍नुभएपछि उहाँ स्वर्गमा उचालिलगिनुभयो र परमेश्‍वरको दाहिने हातपट्टि बस्‍नुभयो ।
27996  ACT 28:29  (टिपोट: प्रेरित २८:२९- उत्तम प्राचिन पाण्डुलिपिहरूले २९ पदलाई हटाएका छन् ) जब उनले यी कुराहरू भनिसके, तब ती यहूदीहरू ठूलो वाद-विवाद गर्दै बिदा भए ।