Wildebeest analysis examples for:   npi-npiulb   ६    February 11, 2023 at 19:18    Script wb_pprint_html.py   by Ulf Hermjakob

121  GEN 5:15  महलालेल ६५ वर्षको हुँदा, तिनी येरेदको बुबा भए ।
124  GEN 5:18  येरेद १६२ वर्षको हुँदा, तिनी हनोकका बुबा भए ।
126  GEN 5:20  येरेद ९६२ बाँचे र तिनी मरे ।
127  GEN 5:21  हनोक ६५ वर्षको हुँदा, तिनी मतूशेलहको बुबा भए ।
133  GEN 5:27  मतूशेलह ९६९ वर्ष बाँचे अनि तिनी मरे ।
1854  EXO 12:37  इस्राएलीहरूले रामसेसबाट सुक्‍कोतमा यात्रा गरे । स्‍त्री र केटाकेटीहरूबाहेक पैदल हिँड्ने तिनीहरूको सङ्ख्या करिब ६,००,००० थियो ।
2660  EXO 38:26  यो भनेको पवित्र वासस्थानको शेकेलअनुसार एक जना मान्छे बराबर एक बेका अर्थात् आधा शेकेल थियो । जनगणनामा गनिएका बिस वर्षभन्दा माथिका मानिसहरूको जम्मा सङ्ख्या ६,०३, ५५० थियो र यसैको आधारमा हरेक व्यक्तिको तथ्याङ्क निकालिएको थियो ।
3626  NUM 1:21  रूबनेको कुलबाट तिनीहरू ४६,५०० पुरुष थिए ।
3630  NUM 1:25  गादको कुलबाट तिनीहरू ४५,६५० पुरुष थिए ।
3632  NUM 1:27  यहूदाको कुलबाट तिनीहरू ७४,६०० पुरुष थिए ।
3644  NUM 1:39  दानको कुलबाट तिनीहरू ६२,७०० पुरुष थिए ।
3651  NUM 1:46  तिनीहरू ६,०३,५५० पुरुष थिए ।
3663  NUM 2:4  यहूदाका मानिसहरूको सङ्ख्या ७४,६०० छ ।
3668  NUM 2:9  यहूदाको छाउनीको कुल सङ्ख्या १,८६,४०० छ ।
3670  NUM 2:11  तिनको दलमा हुनेको सङ्ख्या ४६,५०० छ ।
3674  NUM 2:15  तिनको दलमा हुनेहरूको सङ्ख्या ४५,६५० छ ।
3685  NUM 2:26  तिनको दलमा भएकाहरूको सङ्ख्या ६२,७०० छ ।
3689  NUM 2:30  दानको छाउनीमा हुनेहरूका सबै सङ्ख्या १,५७,६०० छ ।
3691  NUM 2:32  आ-आफ्नो परिवार-परिवारअनुसार गन्ती गरिएका इस्राएलीहरू यिनै हुन् । आ-आफ्नो दलअनुसार तिनीहरूको छाउनीमा गणना गरिएकाहरू ६,०३,५५० छन् । ,
3721  NUM 3:28  परमप्रभुका सरसामानहरूको देखरेख गर्न एक महिना र त्यसभन्दा माथिका गन्ती गरिएका पुरुषहरू ८,६०० थिए ।
3727  NUM 3:34  एक महिना र त्यसभन्दा माथिका गनिएका पुरुषहरू ६,२०० थिए ।
3743  NUM 3:50  मोशाले इस्राएलको पहिले जन्मेकाहरूबाट पैसा उठाए । तिनले पवित्र स्थनाको शेकेलअनुसार १,३६५ शेकेल उठाए ।
3784  NUM 4:40  आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार गन्ती गरेका पुरुषहरूको सङ्ख्या २,६३९ थियो ।
4513  NUM 26:22  यिनीहरू यहूदाका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ७६,५०० थियो ।
4516  NUM 26:25  यिनीहरू इस्साखारका कुलहरू थिए, जसको सङ्ख्या ६४,३०० थियो ।
4518  NUM 26:27  यिनीहरू जबूलूनका कुलहरू थिए, जसको सङ्ख्या ६०,५०० थियो ।
4532  NUM 26:41  यिनीहरू बेन्यामीनका सन्तानहरूका कुलहरू थिए । तिनीहरूको सङ्ख्या ४५,६०० थियो ।
4534  NUM 26:43  शूहामीहरूका सबै कुलको सङ्ख्या ६४,४०० थियो ।
4542  NUM 26:51  इस्राएलका मानिसहरूका गनिएका पुरुषहरूका पुरा सङ्ख्या ६,०१,७३० थियो ।
4698  NUM 31:32  सिपाहीहरूले लिएका लुटबाट बाँकी रहेका ६,७५,००० भेडा,
4703  NUM 31:37  परमप्रभुको भाग ६७५ थियो ।
8083  2SA 2:31  तर दाऊदका मानिसहरूले अबनेरसँग भएका ३६० जना मानिसलाई मारेका थिए ।
10450  1CH 5:18  रूबेनीहरू, गादीहरू र मनश्‍शेको आधा कुलका यद्धको निम्‍ति तालिमप्राप्‍त ४४,७६० सिपाहीहरू थिए, जसले ढाल र तरवार बोक्‍थे, र धनु तान्‍न सक्‍थे ।
10541  1CH 7:2  तोलाका छोराहरू उज्‍जी, रपायाह, यरीएल, यहमै, यिब्‍साम र शमूएल थिए । तोलाका सन्तानबाट तिनीहरू आ-आफ्ना पिताहरूका घरानाहरूका मुखियाहरू थिए, र आफ्ना पुस्ताका बिचमा तिनीहरू शक्तिशाली योद्धाहरूका रूपमा सूचीकृत थिए । दाऊदको समयमा तिनीहरूको संख्‍या २२,६०० थियो ।
10625  1CH 9:6  जेरहाका सन्तानहरूमा यीएल पनि थिए । तिनीहरूका सन्तानहरूको संख्या ६९० थियो ।
10628  1CH 9:9  वंशावक्रमको सूचीमा लेखिएका तिनीहरूका आफन्तहरूको सङ्‍ख्‍या ९५६ जना थिए । यी सबै मानिसहरू आ-आफ्‍ना पिताका घरानाहरूका निम्‍ति मुखियाहरू थिए ।
10632  1CH 9:13  आफ्‍ना पिताका घरका मुखियाहरू भएका तिनीहरूका आफन्तहरू १,७६० जना थिए । तिनीहरू परमेश्‍वरका भवनको सेवासम्‍बन्‍धी काम गर्नलाई योग्‍यका मानिसहरू थिए ।
10749  1CH 12:25  ढाल बोक्‍ने र भाला चलाउने यहूदाबाट ६,८०० जना हतियारले सुसज्‍जितहरू थिए ।
10751  1CH 12:27  लेवीहरूबाट लडाइँ गर्न सक्‍ने ४,६०० योद्धाहरू थिए ।
10760  1CH 12:36  दानबाट लडाइँको निम्‍ति तयार भएका २८,६०० मानिसहरू थिए ।
11090  1CH 26:8  यी सबै ओबेद एदोमका सन्‍तानहरू थिए । तिनीहरू र तिनीहरूका छोराहरू र आफन्तहरू पवित्र पालमा काम गर्ने योग्‍यता भएका मानिसहरू थिए । ओबेद एदोमसँग सम्बन्धित मानिसहरूको सङ्‍ख्‍या ६२ जना थिए ।
11233  2CH 2:16  आफ्‍ना बुबा दाऊदले मानिसहरूको जनगणना लिएझैं सोलोमनले इस्राएलमा बस्‍ने सबै विदेशीको जनगणना लिए । यिनीहरू १,५३,६०० जना थिए ।
11749  2CH 26:12  वीर योद्धाहरूको नेतृत्‍व गर्ने परिवारका अगुवाहरूका जम्‍मा संख्‍या २,६०० थियो ।
12041  EZR 2:9  जक्‍कैका परिवारका ७६०
12042  EZR 2:10  बानीका परिवारका ६४२
12043  EZR 2:11  बेबैका परिवारका ६२३
12045  EZR 2:13  अदोनीकामका परिवारका ६६६
12046  EZR 2:14  बिग्‍वैका परिवारका १,०५६
12054  EZR 2:22  नतोपाका मानिसहरू ५६
12058  EZR 2:26  रामा र गेबाका मानिसहरू ६२१
12062  EZR 2:30  मग्‍बीसका मानिसहरू १५६
12067  EZR 2:35  सेनाहका मानिसहरू ३,६३० ।
12092  EZR 2:60  दलायाह, तोबिया, नकोदाका परिवारहरूका जम्‍मा ६५२,
12096  EZR 2:64  सम्पूर्ण समुहको जम्‍मा सङ्ख्या ४२,३६० थियो,
12098  EZR 2:66  तिनीहरूका घोडाहरू ७३६ । खच्‍चरहरू २४५ ।
12099  EZR 2:67  ऊँटहरू ४३५ । गधाहरू ६,७२० थिए ।
12101  EZR 2:69  तिनीहरूले आ-आफ्नो औकातअनुसार कामको लागि रुपियाँ-पैसा दिएः ६१,००० सुनका सिक्‍का, ५,००० चाँदीका सिक्‍का र पुजारीको १०० ओटा अलखाहरू ।
12216  EZR 8:10  बानीका परिवारका– योसिपियाका छोरा शलोमीत र तिनीसँग १६० पुरुष थिए ।
12219  EZR 8:13  अदोनीकामका परिवारका– पछि आएका एलीपेलेत, यीएल र शमायाह, र तिनीहरूसँग ६० पुरुष थिए ।
12435  NEH 7:10  आराका परिवारका ६५२
12439  NEH 7:14  जक्‍कैका परिवारका ७६०
12440  NEH 7:15  बिन्‍नूईका परिवारका ६४८
12441  NEH 7:16  बेबैका परिवारका ६२८
12443  NEH 7:18  अदोनीकामका परिवारका ६६७
12444  NEH 7:19  बिग्‍वैका परिवारका २,०६७
12445  NEH 7:20  आदीनका परिवारका ६५५
12455  NEH 7:30  रामा र गेबाका मानिसहरू ६२१
12487  NEH 7:62  दलायाह, तोबिया, र नकोदाका परिवारहरूका जम्‍मा ६४२
12491  NEH 7:66  सम्पूर्ण मानिसको सङ्ख्या ४२,३६० थियो ।
12493  NEH 7:68  तिनीहरूका घोडाहरूको सङ्ख्या ७३६, खच्‍चर २४५, ऊँट ४३५ र गधा ६,७२० थिए ।
12496  NEH 7:71  बाँकी मानिसहरूले २०,००० सुनका सिक्‍का, २,००० चाँदीका सिक्‍का र पुजारीले लगाउने ६७ ओटा पोशाक दिए ।
12598  NEH 11:6  यरूशलेममा बसोबास गर्ने फारेसको परिवारका सबै सन्तान जम्मा ४६८ जना थिए । तिनीहरू कहलिएका मानिसहरू थिए ।
20375  JER 52:30  नबूकदनेसरको तेइसौं वर्षमा अङ्गरक्षकहरूका कमान्‍डर नबूजरदानले यहूदाका ७४५ जना मानिसलाई लगे । निर्वासित भएका जम्मा मानिस ४,६०० जना थिए ।
24548  MRK 7:16  (नोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा १६ पद हटाइएको छ) यदि कुनै मानिससित सुन्‍ने कान छ भने त्यसले सुनोस् ।
24609  MRK 9:2  ६ दिनपछि येशूले पत्रुस, याकूब र यूहन्‍नालाई आफ्नो साथमा लिएर एउटा अग्लो पहाडमा जानुभयो । त्यसपछि तिनीहरूको सामु उहाँको रूप परिवर्तन भयो ।
24651  MRK 9:44  (नोटः उत्कृष्‍ट प्राचीन प्रतिलिपिहरूले पद ४४ र ४६ बाट यस वाक्यांशलाई हटाएको छ) “जहाँ किराहरू कहिल्यै मर्दैनन् र आगो पनि कहिल्यै निभ्दैन ।”
24735  MRK 11:26  [टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूले यो पदलाई समावेश गरेका छैनन् (मत्ती ६:१५ हेर्नुहोस्) मर्कूस ११:२६] तर यदि तिमीहरूले क्षमा गरेनौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका पापहरू क्षमा गर्नुहुनेछैन ।
24951  MRK 16:9  [टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] हप्‍ताको पहिलो दिन सबेरै, उहाँ जीवित भई उठ्नुभएपछि उहाँ मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो जसबाट उहाँले सातवटा भूत निकाल्नुभएको थियो ।
24956  MRK 16:14  [टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] पछि येशू एघार जनाकहाँ तिनीहरू टेबुलमा अडेस लगाएर बसिँरहँदा देखा पर्नुभयो अनि उहाँले तिनीहरूको अविश्‍वास र कठोर हृदयको निम्ति तिनीहरूलाई हप्काउनुभयो, किनकि उहाँ मृतकहरूबाट जीवित भई उठ्नुभएपछि तिनीहरूले उहाँलाई देख्‍नेहरूका कुरा विश्‍वास गरेनन् ।
24959  MRK 16:17  [टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] जसले विश्‍वास गर्नेछन् तिनीहरूसँग यी चिन्हहरू हुनेछन्ः तिनीहरूले मेरो नाउँमा भूतहरू धपाउनेछन् । तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन् ।
24961  MRK 16:19  [टिपोटः प्राचीन उत्कृष्‍ट प्रतिलिपिहरूमा मर्कूस १६:९-२० छैन] प्रभु तिनीहरूसँग बोलिसक्‍नुभएपछि उहाँ स्वर्गमा उचालिलगिनुभयो र परमेश्‍वरको दाहिने हातपट्टि बस्‍नुभयो ।
24998  LUK 1:36  अनि हेर, तिम्री नातेदार एलीशिबाले पनि उनको वृद्धावस्थामा एउटा छोरा जन्माउन गर्भवती भएकी छन् । उनलाई बाँझी भनिए तापनि उनी अहिले ६ महिनाको गर्भवती अवस्थामा छिन् ।
28428  ROM 16:24  [नोटः उत्कृष्‍ट प्राचीन प्रतिलिपीहरूले यो पदलाई हटाएका छन् (रोमी १६∶२० हेर्नुहोस्) पद २४] । हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरू सबैसित रहेको होस् ।
30844  REV 4:8  चारै जीवित प्राणीमध्ये हरेकका ६-६ वटा पखेटा थिए; तल र माथि आँखैआँखाले भरिएका थिए । दिनरात तिनीहरूले “पवित्र, पवित्र, पवित्र, सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर जो हुनुहुन्थ्यो, र हुनुहुन्छ, र हुन आउनुहुनेछ” भनी रहन्थे ।
30943  REV 11:3  मेरा दुई साक्षीलाई म १,२६० दिनका निम्ति भाङ्ग्राको लुगा लगाएर अगमवाणी गर्न अधिकार दिनेछु ।”
30995  REV 13:18  यसले बुद्धिको आव्हान गर्छ । कसैसँग अन्तर्दृष्‍टि छ भने, त्यसले पशुको सङ्ख्या हिसाब गरोस् । किनकि त्यो सङ्ख्या मानव-जातिको निम्ति हो । यो सङ्ख्या ६६६ हो ।
31015  REV 14:20  सहर बाहिरबाट दाखको कोल भरियो र घोडाको लगामको उच्‍चाइसम्म रगत पोखियो, किनकि यो १,६०० किलोमिटरसम्म फैलिएको थियो ।