Wildebeest analysis examples for:   npi-npiulb   ४    February 11, 2023 at 19:18    Script wb_pprint_html.py   by Ulf Hermjakob

119  GEN 5:13  तिनी महलालेलका बुबा भएपछि, केनान ८४० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
280  GEN 11:13  अर्पक्षद शेलहका पिता भएपछो तिनी ४०३ वर्ष बाँचे । तिनका अरू छोराहरू र छोरीहरू पनि भए ।
282  GEN 11:15  शेलह एबेरका पिता भएपछि तिनी ४०३ वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए ।
284  GEN 11:17  पेलेगका पिता भएपछि एबेर ४३० वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए ।
1857  EXO 12:40  इस्राएलीहरू मिश्रमा ४३० वर्षसम्म बसेका थिए ।
1858  EXO 12:41  ४३० वर्षको अन्तिम दिनमा परमप्रभुका सबै सशस्‍त्र दलहरू मिश्र देशबाट बाहिरिए ।
2659  EXO 38:25  समुदायले दिएको चाँदी पवित्र वासस्थानको शेकेलअनुसार १०० तोडा र १,७७४ शेकेल थियो ।
2663  EXO 38:29  डोलाइने बलिबाट आएको काँसा सत्तरी तोडा र २,४०० शेकेल थियो ।
3626  NUM 1:21  रूबनेको कुलबाट तिनीहरू ४६,५०० पुरुष थिए ।
3630  NUM 1:25  गादको कुलबाट तिनीहरू ४५,६५० पुरुष थिए ।
3632  NUM 1:27  यहूदाको कुलबाट तिनीहरू ७४,६०० पुरुष थिए ।
3634  NUM 1:29  इस्साखारको कुलबाट ५४,४०० पुरुष थिए ।
3636  NUM 1:31  जबूलूनको कुलबाट तिनीहरू ५७,४०० पुरुष थिए ।
3638  NUM 1:33  एफ्राइमको कुलबाट तिनीहरू ४०,५०० पुरुष थिए ।
3642  NUM 1:37  बेन्यामीनको कुलबाट तिनीहरू ३५,४०० पुरुष थिए ।
3646  NUM 1:41  आशेरको कुलबाट तिनीहरू ४१,५०० पुरुष थिए ।
3648  NUM 1:43  नप्‍तालीको कुलबाट तिनीहरू ५३,४०० पुरुष थिए ।
3663  NUM 2:4  यहूदाका मानिसहरूको सङ्ख्या ७४,६०० छ ।
3665  NUM 2:6  तिनको दलमा भएकाहरूको सङ्ख्या ५४,४०० पुरुष छन् ।
3667  NUM 2:8  तिनको दलमा भएकाहरूको सङ्ख्या ५७,४०० छ ।
3668  NUM 2:9  यहूदाको छाउनीको कुल सङ्ख्या १,८६,४०० छ ।
3670  NUM 2:11  तिनको दलमा हुनेको सङ्ख्या ४६,५०० छ ।
3674  NUM 2:15  तिनको दलमा हुनेहरूको सङ्ख्या ४५,६५० छ ।
3675  NUM 2:16  आ-आफ्नो दलअनुसार खटाइएका रूबेनको छाउनीका सबै मानिसहरू १,५१,४५० छन् । तिनीहरू दोस्रो लश्करमा हिँड्नेछन् ।
3678  NUM 2:19  तिनको दलमा हुनेहरूको सङ्ख्या ४०,५०० छ ।
3682  NUM 2:23  तिनको दलमा भएकाहरूको सङ्ख्या ३५,४०० छ ।
3687  NUM 2:28  तिनको दलमा भएकाहरूको सङ्ख्या ४१,५०० छ । त्यपछि नप्‍तालीको कुल हुनेछ । नप्‍तालीको अगुवा एनानका छोरा अहीरा होस् ।
3688  NUM 2:29  तिनको दलमा भएकाहरूको सङ्ख्या ५३,४०० छन् ।
3936  NUM 7:85  हरेक चाँदीको थाल एक सय तिस शेकेल तौलको र हरेक बाटा सत्तरी शेकेल तौलको थियो । चाँदीका सबै भाँडाकुँडाको तौल पवित्र स्थानको शेकेलको तौलको मापदण्डअनुसार २,४०० शेकेल थियो ।
4244  NUM 17:14  कोरहको विषयमा पनि मरेका अतिरिक्‍त विपत्तिमा मर्नेहरूको सङ्ख्या १४,७०० थियो ।
4498  NUM 26:7  यिनीहरू रूबेनका कुलहरू थिए, जसको सङ्ख्या ४३,७३० थियो ।
4509  NUM 26:18  यिनीहरू दानका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ४०,५०० थियो ।
4516  NUM 26:25  यिनीहरू इस्साखारका कुलहरू थिए, जसको सङ्ख्या ६४,३०० थियो ।
4532  NUM 26:41  यिनीहरू बेन्यामीनका सन्तानहरूका कुलहरू थिए । तिनीहरूको सङ्ख्या ४५,६०० थियो ।
4534  NUM 26:43  शूहामीहरूका सबै कुलको सङ्ख्या ६४,४०० थियो ।
4538  NUM 26:47  यिनीहरू आशेरका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ५३,४०० थियो ।
4541  NUM 26:50  यिनीहरू नप्‍तालीका सन्तानहरूका वंशहरू थिए, जसको सङ्ख्या ४५,४०० थियो ।
9366  1KI 18:22  तब एलियाले मानिसहरूलाई भने, “परमप्रभुको अगमवक्ताको रूपमा म एकलै छाडिएको छु, तर बालका अगमवक्ताहरू ४५० जना छन् ।
10450  1CH 5:18  रूबेनीहरू, गादीहरू र मनश्‍शेको आधा कुलका यद्धको निम्‍ति तालिमप्राप्‍त ४४,७६० सिपाहीहरू थिए, जसले ढाल र तरवार बोक्‍थे, र धनु तान्‍न सक्‍थे ।
10546  1CH 7:7  बेलाका पाँच छोराहरू यसम्‍बोन, उज्‍जी, उज्‍जीएल, यरीमोत र ईरी थिए । तिनीहरू सिपाहीहरू र आ-आफ्ना पिताका घरानाहरूका मुखियाहरू थिए । तिनीहरूका पुर्खाका वंशमा सूचीकृत भएअनुसार तिनीहरूका योद्धाहरूको संख्‍या २२,०३४ थियो ।
10751  1CH 12:27  लेवीहरूबाट लडाइँ गर्न सक्‍ने ४,६०० योद्धाहरू थिए ।
10761  1CH 12:37  आशेरबाट लडाइँको निम्‍ति तयार भएका ४०,००० योद्धाहरू थिए ।
10944  1CH 21:5  त्यसपछि योआबले दाऊदलाई योद्धाहरूको जम्मा संख्या बताए । इस्राएलमा तरवार चलाउन सक्‍नेहरू इस्राएलमा ११ लाख थिए । यहूदामा मात्र ४ लाख ७० हजार सेना थिए ।
12032  EZR 1:11  सुन र चाँदीका सामानको जम्मा सङ्ख्या ५,४०० ओटा थियो । निर्वासितहरू बेबिलोनबाट यरूशलेममा फर्कंदा शेशबस्सरले ती सबै कुरा ल्याए ।
12039  EZR 2:7  एलामका परिवारका १,२५४
12040  EZR 2:8  जत्तूका परिवारका ९४५
12042  EZR 2:10  बानीका परिवारका ६४२
12047  EZR 2:15  आदीनका परिवारका ४५४
12056  EZR 2:24  अज्‍मावेतका मानिसहरू ४२
12057  EZR 2:25  किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू ७४३
12063  EZR 2:31  अर्को एलामका मानिसहरू १,२५४
12066  EZR 2:34  यरीहोका मानिसहरू ३४५
12070  EZR 2:38  पशहूरका परिवारका १,२४७
12072  EZR 2:40  लेवीहरू: होदबियाको वंशबाट येशूअ र कादमीएलका परिवारका ७४
12096  EZR 2:64  सम्पूर्ण समुहको जम्‍मा सङ्ख्या ४२,३६० थियो,
12098  EZR 2:66  तिनीहरूका घोडाहरू ७३६ । खच्‍चरहरू २४५ ।
12099  EZR 2:67  ऊँटहरू ४३५ । गधाहरू ६,७२० थिए ।
12437  NEH 7:12  एलामका परिवारका १,२५४
12438  NEH 7:13  जत्तूका परिवारका ८४५
12440  NEH 7:15  बिन्‍नूईका परिवारका ६४८
12448  NEH 7:23  बेजैका परिवारका ३२४
12453  NEH 7:28  बेथ-अज्‍मावेतका मानिसहरू ४२
12454  NEH 7:29  किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू ७४३
12459  NEH 7:34  अर्को एलामका मानिसहरू १,२५४
12461  NEH 7:36  यरीहोका मानिसहरू ३४५
12466  NEH 7:41  पशहूरका परिवारका १,२४७
12468  NEH 7:43  लेवीहरू: होदबिया, बिन्‍नूई र कादमीएलका वंशबाट येशूअका परिवारका ७४
12469  NEH 7:44  गायकहरू: आसापका परिवारका १४८
12487  NEH 7:62  दलायाह, तोबिया, र नकोदाका परिवारहरूका जम्‍मा ६४२
12491  NEH 7:66  सम्पूर्ण मानिसको सङ्ख्या ४२,३६० थियो ।
12492  NEH 7:67  यीबाहेक तिनीहरूका नोकर-नोकर्नीहरू ७,३३७ जना थिए । तिनीहरूका २४५ जना गायक-गायिका थिए ।
12493  NEH 7:68  तिनीहरूका घोडाहरूको सङ्ख्या ७३६, खच्‍चर २४५, ऊँट ४३५ र गधा ६,७२० थिए ।
12598  NEH 11:6  यरूशलेममा बसोबास गर्ने फारेसको परिवारका सबै सन्तान जम्मा ४६८ जना थिए । तिनीहरू कहलिएका मानिसहरू थिए ।
12605  NEH 11:13  तिनका दाजुभाइहरू जो परिवारका मुखियाहरू थिए– सबै जम्‍मा २४२ जना थिए । अमाश्‍शै, जो अज्रेलका छोरा, जो अहजैका छोरा, जो मशिल्‍लेमोतका छोरा, जो इम्‍मेरका छोरा थिए,
12610  NEH 11:18  पवित्र सहरमा लेवीहरूको सङ्ख्‍या जम्‍मा २८४ थियो ।
13942  JOB 42:16  यसपछि अय्यूब थप १४० वर्षसम्म बाँचे । तिनले आफ्ना छोराहरू, नातिहरू र चार पुस्तासम्मका सन्तानहरूलाई देखे ।
20375  JER 52:30  नबूकदनेसरको तेइसौं वर्षमा अङ्गरक्षकहरूका कमान्‍डर नबूजरदानले यहूदाका ७४५ जना मानिसलाई लगे । निर्वासित भएका जम्मा मानिस ४,६०० जना थिए ।
21787  EZK 48:16  सहरको नाप यी हुनेछन्: उत्तरतिर ४,५०० हात लामो हुनेछ । दक्षिणतिर ४,५०० हात लामो हुनेछ । पूर्वतिर ४,५०० हात लामो हुनेछ । अनि पश्‍चिमतिर ४,५०० हात लामो हुनेछ ।
21801  EZK 48:30  सहरका बाहिर निस्कने ढोकाहरू यी नै हुन्: उत्तरतिर ४,५०० हात लामो हुनेछ,
21803  EZK 48:32  पूर्वतिर ४,५०० हात लामो हुनेछ, जसमा तिनवटा ढोकाहरू हुनेछन्: एउटा ढोका योसेफ, अर्को ढोका बेन्यामीन, र अर्को ढोका दानको लागि हुनेछ।
21804  EZK 48:33  दक्षिणतिर ४,५०० हात लामो हुनेछ, जसमा तिनवटा ढोकाहरू हुनेछन्: एउटा ढोका शिमियोन, अर्को ढोका इस्साखार, र अर्को ढोका जबूलूनको लागि हुनेछ ।
21805  EZK 48:34  पश्‍चिमतिर ४,५०० हात लामो हुनेछ, जसमा तिनवटा ढोकाहरू हुनेछन्: एउटा ढोका गाद, अर्को ढोका आशेर, र अर्को ढोका नाप्‍तालीको लागि हुनेछ ।
24651  MRK 9:44  (नोटः उत्कृष्‍ट प्राचीन प्रतिलिपिहरूले पद ४४ र ४६ बाट यस वाक्यांशलाई हटाएको छ) “जहाँ किराहरू कहिल्यै मर्दैनन् र आगो पनि कहिल्यै निभ्दैन ।”
24653  MRK 9:46  (४४ पदको टिप्पणीलाई हेर्नुहोस् ।)
26283  JHN 5:4  (नोटः उत्कृष्‍ट प्राचीन प्रतिलिपीहरूले पद ४ लाई हटाएको छ) । ४ “परमेश्‍वरका स्वर्गदूत तल ओर्लिएर पानीलाई कुनै समयमा हल्लाइदिन्थे र त्यो पानी छचल्किरहँदा जो पहिले पानीमा पस्थ्यो त्यसको जस्तोसुकै रोग भए तापनि निको भइहाल्थ्यो ।
27545  ACT 15:34  (टिप्पणी: सबैभन्दा उत्तम प्राचीन पाण्डुलिपिहरूले “३४” पदलाई छोडेका छन् (प्रेरित १५ :४० हेर्नुहोस्) तर सिमोनलाई त्यहाँ रहन नै असल लाग्यो ।
28428  ROM 16:24  [नोटः उत्कृष्‍ट प्राचीन प्रतिलिपीहरूले यो पदलाई हटाएका छन् (रोमी १६∶२० हेर्नुहोस्) पद २४] । हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरू सबैसित रहेको होस् ।
29186  GAL 3:17  अब म यो भन्दछु । परमेश्‍वरले पहिले नै स्थापना गर्नुभएको करारलाई ४३० वर्षपछि आएको व्यवस्थाले रद्द गर्दैन ।
30996  REV 14:1  मैले सियोन पर्वतमा थुमा उभिरहनुभएको हेरेँ र देखेँ । उहाँसँग १,४४, ००० थिए, जोसँग उहाँको नाउँ र उहाँका पिताको नाउँ तिनीहरूका निधारमा लेखिएका थिए ।
30998  REV 14:3  धर्म-गुरुहरू, चार जीवित प्राणीहरू र सिंहासनका अगाडि तिनीहरूले एउटा नयाँ गीत गाए । पृथ्‍वीबाट ल्याइएका १,४४, ००० बाहेक अरू कसैले पनि त्यो गीत सिक्‍न सक्दैनथ्यो ।